विश्वभर हरेक दिन लाखौँ मानिसहरूलाई स्वस्थ रहनका निम्ति रक्तक्षेपण आवश्यक पर्ने गर्छ । नेपालमा समेत हरेक वर्ष हजारौ व्यक्तिहरू रक्तदान कै सहयोगले जीवन बिताइरहेका छन् ।
Every day, millions of people rely on donated blood to stay in sound health, or in many cases, to just stay alive. Each year, thousands of people in Nepal receive…